Nepal's First Video FM

विक्रमलाई पछि पार्दै रवि ओडले जिते नेपाल आइडल २

482

विक्रम बराललाई पछि पार्दै रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् । उनले गाडीसँगै २२ लाख नगद हात पारे ।

उनले पोखराका विक्रमलाई पछि पारे । उनले २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् ।

You might also like

Comments are closed.