Nepal's First Video FM

काठमाडौमा आइतबार बिहानै भूकम्पकाे धक्का

1,239

काठमाडौमा आइतबार बिहानै भूकम्प गएको छ ।

बिहान ५ बजे नै भूकम्पले ठूलै धक्का दिएको छ । भूकम्प मापन केन्द्रले भूकम्पको रेक्टर र केन्दबिन्दु सार्वजनिक गरिसकेको छैन ।

२०७२ साल बैशाख १२ काे शक्तिशाली भूकम्पबाट त्रसित बनेका काठमाडौका बासिन्दालाई बिहानै अाएकाे भूकम्पले फेरि झस्काएकाे छ ।

You might also like

Comments are closed.