Nepal's First Video FM

माग्ने बुढाले सालको पात गाउँदा कुलेन्द्र हासेरै मुर्छा परे -माग्नेको छोरीले दोहोरी गीत सुन्दिनन(हेरौ रमाईलो कुराकानी)

722

चर्चित हास्यकलाकार माग्ने बुढा अर्थात् केदार घिमिरे एक लोक गीतको बिशेष समारोहमा पुगेका छन।चर्चित लोक गायक कुलेन्द्र बिक र बसन्त थापा संग उनि पुगेका हुन्।चर्चित भाका “सालको पात”को केक काट्ने समारोह चल्दै गर्दा माग्ने निकै खुसि रहे कारण थियो माग्ने बुढालाई दोहोरी सार्है मन पर्ने तर माग्ने बुढाको सन्तानलाई भने दोहोरी गीत खासै मन नपर्ने समेत बताए।हेरौ उक्त कुराकानी :

You might also like

Comments are closed.