Nepal's First Video FM

नायक सबिन र अनु बिचको प्रेम खटपट,एकाएक देखियो नायक एस राज संग यस्तो हालतमा

664

नेपाली चलचित्रकी चर्चित नायिका अनु साह र नायक एस राज एक साथ् मिडियामा आएका छन उनीहरु एउटा गीतको भिडियो छायांकनमा व्यस्त थिए।लामो समय पछि दोहोरी गीत खेलेकी नायिकालाई धेरै प्रश्न उठ्यो।प्रश्ननै प्रश्नमा आएको उतरले झनै अनुलाइ थप उर्जा बढ्यो।अनु र सबिनको प्रेम र विवाहलाई प्रश्न बनाएर पत्रकारहरुले उनलाई राखेको केहि जिज्ञासा जस्ताको तस्तै हेरौ :

You might also like

Comments are closed.