९ बर्षीय भाइरल पुजा देबकोटालाई गायिका बनाउने जिम्मा लिए दुर्गेश थापाले,कहानी सुनेर दुर्गेशको आँखाभरि आँसु भयो
केहि समय देखि युटुबमा अत्याधिक भाइरल भएकी र आफ्नो हराएको बुबा खोज्न काठमाण्डौ सम्म आएकी ९ बर्षीय बालिका पुजा देबकोटा गायक तथा चर्चित मोडल दुर्गेश थापा संग एक साथ् मिडियामा आएका छन।भाइरल पूजाले केहि गीतहरु गाईन दुर्गेश थापाकै,दुर्गेशले पनि मज्जाले सुने दुर्गेश भाबुक पनि भए।
पुजाको आवाज सुने पछि दुर्गेश थापाले पूजालाई गीत गाउन दिने निदो गरेका छन।थापाको बिग प्रोजेक्टमा पूजालाई प्रबेस गराउने र पुजा व्यक्ति बिशेष नरहने समेत बताए।उनको बुबा खोजिदिन सम्पूर्ण दर्शकलाई समेत अपिल गरे हेरौ उक्त कुराकानी :
Comments are closed.