Nepal's First Video FM

सुन सबैले सुन लोक गीतकी मोडल साया भण्डारी र बिमल अधिकारीको बीचको सम्बन्ध पर्दाफास,मुख खोलिन सायाले

777

नेपाली लोक गीतमा आफ्नो छुट्टै पहिचान बनाएकी चर्चित मोडल सया भण्डारी मिडियामा आएकी छिन।३ बर्षको अबधिमा करोडौ दर्शकको मन जितेकी सयले खेलेको अधिकांश दोहोरी गीतहरु चर्चामा छन।उनको प्रगति र उनीले गरेका गतिविधिलाई आज एक साथ् मिडियामा प्रस्तुत गरेकी छिन।बिष्णु माझीको आवाजमा रहेको गीतहरुमा धेरै अभिनय गर्नेमा उनि पछिल्लो समय पहिलो श्रेणीमा पार्छिन।

दाङबाट राजधानी आएकी सायाले आफु कलाकार बन्छु भन्ने सोचेकी पनि रहिनछिन अहिले एकाएक चर्चामा आएपछि आफुलाईनै विश्वास नलागेको बताउछिन साया।दोहोरीमा उदाहरणीय कार्य गरि सफल भएकी सायाको प्रेम देखि जीवन सम्मको कुराकानी पत्रकार कमल सरगमबाट भिडियोमा :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.