बर्षौ पछि एकसाथ लोक गायक खुमन र पूर्णकला मिडियामा,अन्तरबार्तामै चल्यो दोहोरी,हाँसो रोक्न सकेनन्(हेर्नुहोस रमाईलो कुराकानी)
नेपाली लोक दोहोरी क्षेत्रकी एक प्रख्यात गायिका पूर्णकला बिसी र खुमन अधिकारी एक साथ् मिडियामा बर्षौ पछि देखिएका छन।एकै स्टेजमा दुबैले गायक गायिकाको अवार्ड हात पारेपछि उनीहरु खुसि संगै उक्त अवार्ड हातमा लिएर मिडियामा आएका थिए।आफ्नो काम दर्शकले रुचाएको भन्दै खुमन र पूर्णकला बिसीले सबैलाई धन्यबाद दिए।
करिब १५ मिनेट लामो कुराकानीमा खुमनले सबैलाई हँसाए भने पूर्णकला बिशी अलिक गम्भीर देखिएकी थिईन।आफ्नो काम र कर्तव्यबाट सधै पोख्त रहने उक्त टिमले एक साथ् मिडियामा आउदा दर्शकलाई थप हौसला पनि मिलेको पाईन्छ।अन्तरबार्तामै प्रतक्ष्य दोहोरी खेलेर सबैलाई हसाउन सकेका थिए यी जोडीले हेरौ कुराकानी :
Comments are closed.