Nepal's First Video FM

सुनिलको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक

823

गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ । ‘को होला–३’को सफलतापछि शुक्रबार सुनिल गिरीको आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरिएको हो ।

स्वरमा गिरीलाई गायिका अपेक्षा गिरीले साथ दिएकी छन् । गीतको शब्द तथा संगीत पनि गिरी स्वयम्कै छ ।गीतको म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

You might also like

Comments are closed.