लोक दोहोरी मोडल रिना थापा मगरले भिडियो खेलेरै किनिन २ करोड भन्दा महँगो होटल,हाल सम्म कति कमाईन ?हेरौ कुराकानी
नेपाली लोक दोहोरीकी चर्चित मोडल रिना थापा मगरले आफ्नै लगानीमा २ करोड बराबरको होटल किनेकी छिन।आफ्नै लगानीमा किनेको उक्त होटल केहि दिनमै विधिगत रुपमा संचालनमा आउने बताएकी छिन।मोडलिङ क्षेत्रबाट उपलब्धि प्राप्त गरेकी रिनाले होटल खोल्दा कतिले भने रिना गीत संगीतमा नचले पछि बिजनेश सुरु गरेको बताए भने कतिपयले राम्रो कामको सुरुवात समेत भनेका छन।
दाई संग मिलेर काम सुरु गरेकी रिनालाई आफु कलाकारिताबाट पूर्ण संत्रुष्टि रहेको र भविष्यमा आफ्नो जीवनलाई अगाडी बढाउँनकै लागि भएपनि होटल ब्यबसाय आवश्यक रहेको बताईन।चलचित्रमा समेत देखिएकी चर्चित दोहोरी मोडल रिनाले नाचेको अधिकांश गीतहरु चर्चामा छन।पत्त्रकार कमल सरगमले लिएको उक्त कुराकानी जस्ताको तस्तै :
Comments are closed.