Nepal's First Video FM

लोक गायिका गीतादेवीलाई श्रीमानले १० बर्ष देखि यस्तो यातना दिएर राखेको खुलासा,श्रीमानले छाडेपछि मिडियामा रुदै आईन गीता(भिडियो कुराकानी)

819

नेपाली लोक संगीतकि एक कोहिली गायिका हुन् गीता देवी,हरेक पटक दर्शक श्रोतको मन जित्ने गीता लामो समय देखि मिडिया र स्टुडियोबाट भागेकी थिईन सबैले प्रश्न गर्थे खोइ गीता ?तर उतर कहिले मिलेन दर्शक श्रोतालाई बास मिल्यो त् उनको पुरानो सृजना सुन्ने दर्शकलाई अवसर तर उनको नया सृजना कहिल्यै सुन्न पाएनन् दर्शकले।लघभग १० बर्षको अन्तरालमा फेरी गीता मिडियामा आएकी छिन।

आफ्नो सांगीतिक यात्रालाई पारिवारिक समस्याले अगाडी बढ्न नदिएको भन्दै गीता १० बर्ष सम्म मिडिया र कलाकारिताबाट बाहिरिएको खुलेको छ।
पत्रकार कमल सरगम संग लालीगुराँस डटकममा कुराकानी गर्दै गीताले आफ्नो जिन्दगीको सबै क्षेन कलाकारितामा व्यतित गरेपनि पारिवारिक समस्याले आफु निरन्तरता दिन नसकेको बताएकी हुन्।श्रीमानले बिबाह गरेको केहि समयमै वास्त गर्न छाडेपछि उनि बाध्य भएर आफ्नो सन्तान हुर्काउन लागिपरेको पाईन्छ पछि फेरी छोरी ठुली भएपछि उनि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिन आएकी छिन हेरौ बाँकी रमाईलो र पीडादायी कुराकानीको केहि अंश :

You might also like

Comments are closed.