Nepal's First Video FM

यूएईमाथि नेपालको शानदार जित

64

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.