Nepal's First Video FM

फिल्म “कान्छी”को ट्रेलर सार्वजनिक

946

माघ ९, काया फिल्मस प्राईभेट लिमिटेड र बुम रेमिटको प्रस्तुति सिनेमा ‘कान्छी’को आधिकारिक ट्रेलर मंगलबार सार्वजनिक भएकाे छ ।

आकाश अधिकारीको निर्देशन रहेको यस चलचित्रमा श्वेता खड्का, दयाहाङ राई, कामेश्वर चौरासिया, भूमिका श्रेष्ठ, जयनन्द लामा, आशान्त शर्मा, अनु शाह, निर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

फागुन ४ देखि प्रदर्शनमा आउने ‘कान्छी’मा राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत, यम थापाको लेखन, हिमाल केसीको द्वन्द, पुरुषोत्तम प्रधानको छायाकंन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

You might also like

Comments are closed.