Nepal's First Video FM

मालपोत कर्मचारीलाई कार्यकक्षमै कालोमोसो

76

मालपोत कर्मचारीलाई कालोमोसो दलेका छन् । जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर घर्तीलाई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा बुधबार कार्यकक्षमै पुगेका क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.