Nepal's First Video FM

धुर्मुस-सुन्तली फाउन्डेसनलाई रङ्गशाला निर्माण गर्न दिइएकाे जग्गाविरु‍द्ध सर्वोच्चमा मुद्दा

741

सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो ।

मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र उक्त महानगरबीच रङ्गशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो । यो खबर आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

You might also like

Comments are closed.