Nepal's First Video FM

सिटिजन एफएममा प्राबिधिककाे आवश्यकता

168

नेपालकै पहिलाे भिडियाे एफएम सिटिजन एफएमका लागि १ जना पूर्णकालीन प्राबिधिक आबश्यक परेकोले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आब्हान गरिन्छ ।

आबश्यक योग्यता र अनुभब

कम्तिमा १ बर्ष एफएम रेडियोको प्राबिधिक भई काम गरेको अनुभब ।
रेडियो प्रसारणका लागि चाहिने आबश्यक उपकरण र कम्प्युटर सफटवेयरको सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान भएको ।

बिहान, दिउँसो, वा राती जुनसुकै समयमा काम गर्न इच्छुक ब्यतिmगत बिबरण र निबेदन citizenfm97.5@gmail.com मा पठाउनु हुन अनुरोध गरिन्छ । अन्य जानकारीको लागी ०१-४२४११७२ मा सम्पर्क गनुहोला ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.