Nepal's First Video FM

प्रधानमन्त्रीका लागि सरकारले सुविधासम्पन्न भव्य महल बनाउदै

142

प्रधानमन्त्री निवासका लागि सरकारले बालुवाटार परिसरमा महल निर्माण गर्ने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि भव्य महल बनाउन लागेको हो ।

अहिले संरचना अपुग भएको निष्कर्शसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषद्बाट स्वीकृतिसमेत पााइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छाबमोजिम बालुवाटारमा नयाँ भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालय स्रोतले जनाएको खबर आजको कारोबार दैनिकले लेखेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.