Nepal's First Video FM

माकुरी जालैमा बद्री पंगेनी र सम्झना लामिछाने मगरको दोहोरी घम्साघम्सी,बद्रीले अर्काको मान्छेलाइ नहेर्ने भनेपछि हंगामा

73

नेपाली लोक दोहोरीका चर्चित गायक तथा लोक दोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी र लोकप्रिय गायिका सम्झना लामिछाने मगरको बबाल दोहोरी घम्साघम्सी बाहिरिएको छ।बल्ल पर्यो निरमाया गीतबाट लाइभ दोहोरीमा देखिएका बद्री र सम्झनालाई भने दोहोरीमै हम्य हम्य भयो।धादिङ्को एक महोत्सवमा यी दुईको घम्साघम्सीमा दर्शक भने झुम्ननै व्यस्त भए।

उता बद्रीलाइ साथ् दिन भने अर्का गायक प्रदिप रोकाया र सम्झनालाई साथ् दिना सान्ता परियार थिए।सान्ताले सम्झनालाई पालो दिदै गर्दा बद्री भने उता प्रदिपलाइ पालो दिएर बाहिरिए।बद्री पंगेनीका दोहोरी बिशेष गरि सामाजिक दोहोरीमै रहन्छन हेरौ उक्त दोहोरी जस्ताको तस्तै

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.