Nepal's First Video FM

कृष्ण ओलीलाई बचाउने यी आमाको आफ्नै २ बर्षीय छोराको हालत यस्तो,रुदारुदै बेहोस भईन

733

भगवान कुन बेला कसलाई आपत बिपतमा रूहाउने गर्छ या पटक पटक मर्ने बाटोमा लान्छ पत्तो हुन्न दैबले सधै गरिबलाइनै चोट दिने गर्छ भन्ने उदाहरण फेरी यी २ बर्षीय शिशिर खड्काको जीवनलाइ हेरेर बुझ्न सकिन्छ कारण यी शिशिरको जिन्दगि एउटा कर्कलाको पानी जस्तै छ कुन बेला के हुने हो पत्तो छैन तर मृत्यु संग हरेक दिन लडाई गरिरहेका छन र जित्ने प्रयासमा छन तर भगवान भरोसा उनलाई अब बचाउने मात्रै देबको हात छ कारण दैबले ठगेको छ यी परिवारलाई।

रोटि पकाउने तेलको भाडोमा डुबेर आधा शरीर र पुरै अनुहार विछिप्त बनाएका यी २ बर्षीय बालक पटक पटक रुन्छन अनि आमालाई सोध्छन ‘आमा किन म भुत जस्तै भाको?’आमाको उतर आउछ “छोरा तिमी कहाँ भुत छौ र तिमी त् अरु भन्दा फरक मान्छे हौ पछि ठुलो हुदा सबै भन्दा सुन्दर बन्छौ”।आमा त्यहि बेला भक्कानिएर रुन्छिन के थाह ति बालक आफ्नो रुप फेरी बदलिएला भन्ने प्रतीक्षामै रहन्छन हो तिनै एक गरिब परिवारको कहानी सहितको एक कारुणिक अन्तरबार्ता पत्रकार कमल सरगमबाट हेर्नुहोस र सहयोग पनि गर्नुहोस :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.