दैबले ठगेको मेघालाई अर्को बज्रपात:श्रीमानको मिडियामा झुटो प्रचारले गर्दा गाउँमै फर्किदै मेघा (हेर्नुहोस रुवाबासी)
समाजमा रहेका दुखी पिडितहरुको ओठमा मुस्कान ल्याउन दिनरात खटिरहँदा बिराटनगरकी बहिनी मेघा घिमिरेको पिडा पनि सामाजिक सन्जालहरुमा छचल्किरहेका थिए ।उनको उपचारमा अहिले आर्थिक रकमको अभाबले गर्दा उनि विछिप्त छिन।तर पछिल्लो समय उनि बिरुद्ध मिडियामा आएको भ्रामक बिषयले उनि यतिबेला तनाबमा छिन।
श्रीमानले छाडेपछि आफु एक्लीएर सहयोग माग्न आएकी मेघालाइ यो बेला आर्थिक शंकट रहिरहदा पारिवारिक तनाब्ता थपिएको छ कारण उनको श्रीमानले मिडियालाई दिएको अभिव्यक्तिले उनलाई हौसलाको ठाउँमा चोट थपिदिएको छ।उनि उपचारमा आफु अग्रसर रहदा श्रीमानले देखाएको यस्तो ब्यबाहारले तनाबमा रहेको खुलाएकी छिन्।रुवाबासी चलेपछिको त्यो क्षेनलाइ जस्ताको तस्तै भिडियोमा:
Comments are closed, but trackbacks and pingbacks are open.