Nepal's First Video FM

चर्चित मोडल सारिका केसी र सगुन साही एक साथ् मिडियामा,छाडा बोलेरै रात काट्ने जी दुईको कुराकानी हेरौ

959

नेपाली कलाकारिताकी चर्चित मोडल सारिका केसी र सगुन साही एक साथ् मिडियामा आएका छन।पछिल्लो समय म्युजिक भिडियो देखि टिकटक सम्म छाएकी सगुन र सारिका पछिल्लो समयकि चर्चित मोडल हुन्।यी दुईको खोजि युटुब देखि फेसबुक सम्म धेरै फलो गरिएको पाईन्छ।उनीहरु बीचको सम्बन्धको बिषयमा सोध्दा अरुको भन्दा दोब्बर राम्रो भएको ठहर गर्छन।

मर्ने मिती गीत खेलेर करोडौको माया पाएकी सारिका र चलचित्र ढुवानी खेलेर एकाएक चर्चामा आउदै भद्रगोल सम्म पुगेर आफुलाई पहिचानको सिखरमा पुर्याएकी सगुन एक साथ् आफ्नो कलाकारिताको बिषयलाई प्रष्ट पार्न खोजेका छन।उनीहरु बीच हुने गोप्य कुरा देखि प्रेमी प्रेमिका सम्मको हर बिषयलाई यसरी जस्ताको तस्तै मिडियामा बोलेका छन हेरौ उक्त भिडियो कुराकानी पत्रकार कमल सरगमबाट :

You might also like

Comments are closed.