Nepal's First Video FM

सुनको भाउ एक सय रुपैँयाले घट्यो

776

फागुन ६, सुनको भाउ आइतबार तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आइतबार तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार डेढ वर्ष अघिकै भाउमा पुगेको सुनको भाउ आइतबार फेरि घटेको हो । यस्तै चाँदी आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

You might also like

Comments are closed.