Nepal's First Video FM

भाइरल ५० बर्षीय आमाको पिडा:श्रीमान र छोरा गुमाएको बर्षनै क्यान्सरले आफु पनि मृत्युको मुखमा,छोरा छोरीको मिडियामा रुवाबासी

594

पछिल्लो समय सामाजिक संजालमा भाइरल भएकी ५० बर्षीय आमा शर्मिला राईलाई धमाधम देश विदेशबाट सहयोग आउन थालेको छ।उनलाई एकै दिन बेलायतबाट ६१ हजार भन्दा बढी आर्थिक सहयोग गरेका छन।क्यान्सर पिडित शर्मिला राईलाई बचाउन राज कुमार राईको टिम आएर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

पत्रकार कमल सरगमले सुरु गरेको उक्त सहयोग अभियानमा देश विदेशबाट सहयोग आउने क्रम जारि रहेको छ।नेपालीहरुको मनले पछिल्लो समय पिडामा रहेका हरेक दुखि गरिब नेपालीलाई बिदेशमा बसेका युवा युवतीको सहयोग आउन थालेको छ हेरौ उक्त मार्मिक कुराकानी जस्ताको तस्तै :

You might also like

Comments are closed.