Nepal's First Video FM

पहिलोपटक रुदै मिडियामा ऋषि धमलाले भने :मेरो छोरीको एउटा हात छैन,मलाइ सधै सोध्छिन ‘बाबा मेरो हात खोइ?’हेर्नुहोस कारुणिक कुराकानी

893

धमलाको एक छोरा र एक छोरी छन।छोरी एरिकाको भने एउटा हात छैन।जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला अन्तरबार्तामै भक्कानिएका थिए।नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतम श्रीमान श्रीमती एक साथ् मिडियामा आएका छन।

केहि समय अगाडी चलचित्र अनुराग आए संगै सोचे जस्तो सफल नभए पछि धमलाले अब चलचित्रमा लगानी नगर्ने बाचा समेत गरेका छन तर श्रीमतीलाई भने केहि दिनमै चलचित्रमा अभिनयमा प्रबेस गरेको देख्न पाउने बताएका छन।एता एलिजाले कुन चलचित्र खेल्ने भन्ने प्रश्न भने यतिकै उभिएको छ हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट :

You might also like

Comments are closed.