Nepal's First Video FM

नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन

586

६ फागुन, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको म्याद अब नथपिने बताउनुभएको छ । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ ।

प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाटमा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आउनुभएको मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताउनुभयो ।

(रासस)

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.