Nepal's First Video FM

सारा नेपालीलाई रुवाउने गित”बुवाको याद”हेर्नुहोस(भिडियो)

742

काठमाडौं-नेपालि गीतसंगीतको बजारमा गित आउने क्रममा हिमाल डेन्टलको प्रस्तुति दिपक संगम बिसिको मार्मिक डेउडा गित “बुवाको याद”को म्युजिक भिडियो दिपक संगम बिसिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । पछिल्लो समयका युवा संगीत संयोजक दिपक बिसिको लय तथा उत्क्रष्ट शब्द रहेको छ भने यस गीतमा दिपक बिसी स्वयमको सुमधुर आवाज दिनुभएको छ ।

भिम थापाको निर्देशनमा रहेको म्युजिक भिडियोलाई बासु बरालले छायांकन गरेका हुन् भने प्रविन रश्मि मगरले भिडियो सम्पादन गरेका हुन् ।
हाम्रो समाजमा घटेका यथार्थ घटनालाई टपक्क टिपेर यस गीतमा दर्साएका छन् । यस गीतमा गायक तथा सर्जक दिपक संगम बिसी,बिरही वम,मनमती थापा(बाला-कलाकार)को अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.