Nepal's First Video FM

मच्छेगाउँमा राँगोले हान्दा एक जनाको ज्यान गयो

543

काठमाण्डौको मच्छेगाउँमा राँगोले हान्दा एक जनाको ज्यान गएको छ ।

चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँका ६५ वर्षीय मानवीर महर्जनको ज्यान गएको हो । मर्निङ वाकमा निस्किएका महर्जनलाई राँगोले हानेको थियो । राँगोलाई प्रहरीले गोली हानेर मारेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । राँगो कसको हो ? र किन छोडिएको भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.