Nepal's First Video FM

करोडौको सम्पति भएकी ७० बर्षिय आमाको डरलाग्दो कहानी :राजधानीमै गाई पालन गरेर कमाउछिन मासिक लाखौ

713

गरे के हुन्न भन्ने उदाहरण यी ७० बर्षीय आमाबाट लिन सकिन्छ।२४ बर्षको उमेर देखि राजधानीको बासबारीमा गाई पालन गर्दै आएकी एक करोड पति आमाको कहानी अचम्मको छ।सम्पति भन्दा पनि काम ठुलो सोच्ने यी आमा अझै पनि कृषिलाई मुख्य श्रोत मान्छिन।नेपालीहरुले पछिल्लो समय बिदेशमा पुगेर कटाउन परेको दुख पीडाको कहानीलाई सम्झदै भन्छिन’मासिक१ लाख कमाउन विदेश जानु पर्दैन नेपालमै छ’।

पछिल्लो समय उनि गाई पालनबाट मासिक लाखौ आम्दानी गर्छिन।राजधानी जस्तो अस्तव्यस्त ठाउँमा पनि अझै गाईपालनमा लाग्ने यी आमाको बासबारिमा ५ रोपनीको जग्गा छ भने ४ ओटा घर छ हामीले उहालाई यतिका सम्पति हुदा पनि दुख किन भन्ने प्रश्न गरेउ उहाको उतर भने रोचक छ।उहा भन्नु हुन्छ’सम्पति भन्दा पनि काम ठुलो लाग्छ कमाएर हैन कमाउन सिकाउने मेरो उदेश्य हो भोलिको पुस्ताले पुरानो रितिरिवाज नाभुलोस भनेरै यो पेसालाई निरन्तर अगाडी लादै छु।’हेरौ उक्त गाई पालन गर्ने आमाको कहानी सहितको पत्रकार कमल सरगमले लिएको एक बिशेष कुराकानी :

You might also like

Comments are closed.