Nepal's First Video FM

सडकको पेटीमा सुतेर भोक भोकै रात कटाउने यी ४ महिलाले मिडियामा देखाए चमत्कार!यम बुद्ध भन्दा खतरा र्याप हानेपछि हंगामा

830

पहिलोपटक नेपालमै ४ युवतीहरुको एउटा ब्याण्ड खुलेको छ।कडा प्रस्तुति रहेको उक्त ब्याण्डमा बिशेष पप र र्याप गीतहरु कभर गर्ने गर्छन भने आफैले बनाएका गीतहरु पनि उनीहरुको टिममा देख्न सकिन्छ।उनीहरु एक अर्का बीच निकै विश्वास भएका व्यक्तिहरुमा पर्छन।केहि समय अगाडी भिटेन काण्डलाइ उनीहरुले पनि आक्रामक रुपमा आवाज उठाएका छन।

नेपालमा कलाकारहरुलाई गरिने सम्मान र कलाकारमाथि हुने अपहेलानालाई खरो रुपमा यी टिमले आक्रामक ढंगवाट मिडियामा आएर आफ्नो आक्रोस पोखेका छन।अझै समाजमा अशिक्षित र अव्य्ह्ग रहदा आफुहरु अगाडी बढ्न नसकेको बताउछन।एता छाडा र्यापको बिषयमा भने यस्तो बोल्छन यी टिम हेरौ निकै रमाईलो लाइभ गायन सहितको कुराकानी :

You might also like

Comments are closed.