Nepal's First Video FM

रबिन्द्रको सुसाइड कि दुर्घटना?रबिन्द्रको बारेमा बोल्दै टुडिखेलमा कलाकार र पत्रकारको रुवाबासी,बढ्यो शंका

679

भनिन्छ, कुनै चर्चित व्यक्तिको सफलताका पछाडि अदृश्य सहयोगीको बलियो हात र साथ लुकेको हुन्छ । रबिन्द्र अधिकारीको सफलतामा देश बिदेशका नागरिक देखि पत्रकार,कलाकार सम्मको साथ् देख्न सकिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धेरै नेता कार्यकर्ता टुडिखेलमा देखियो।उनलाई श्रद्धाञ्जली दिनका लागि आएका धेरै कलाकार र पत्रकारहरु एकदम भाबुक देखिएका थिए।मरेपछि गुनगान गाउने नेपालीहरुको प्रचलन नै भए पनि जीवितनै चर्चामा रहेका उनको बारेमा चर्चित बद्री पंगेनी ,पत्रकार ऋषि धमला ,नेता योगेश भट्टराई,पत्रकार दिल निशानी लगाएतका व्यक्तिहरुले भने यस्तो धारणा व्यक्त गरेका थिए भने कतिले त् उनको हत्या भएको शंका समेत गरे भने कतिले सुसाइड भन्दा कम रहेन समेत भने हेरौ उक्त भिडियो टुडिखेलबाट जस्ताको तस्तै:
https://youtu.be/3JA_2HGYfGg

You might also like

Comments are closed.