पापी जड्या श्रीमान जसले छोरी र श्रीमतीलाई यस्तो हालतमा बिचल्ली परेर छाडे,खोलामा गिट्टी कुटेर छोरीको उपचार गर्न बाध्य (भिडियो कुराकानी)
मान्छे ठुलो सपना बोकेर आएको हुन्छ तर कहिलेकाही दैबले ति व्यक्तिको सपनामा आगो लगाएर छाडिदिन्छ अनि हरेस खान बाध्य हुन्छ मान्छे।हो आज त्यस्तै एक महिलाको कारुणिक कहानी तपाईहरुलाई देखाउदै छौ।हरेक रात दिन न भनि एक छोरीको उपचारको लागि खोलाको किनारमा बसेर गिट्टी कुट्ने ४ बर्षीय बालिकाको आमा मिडियामा आएकी छिन।
छोरीको सानैदेखि मृगौलामा समस्या देखिएपछि श्रीमानले छाडेर बेपत्ता भएका छन।सम्पतिको नाममा एक सर कपडा मात्रै रहेको र घर जग्गा पनि नरहेको भन्दै गुहार माग्दै आएकी छिन।उनकी छोरी पनि एकदम माया लाग्दी छिन।छोरीको अबस्था देखेर रुन मन लाग्छ तर पनि सम्हालिएर आफु अगाडी बढेको बताउछिन।श्रीमानले सधै रक्सि सेवन गरेर पिट्ने गर्थे आज उनि न हुदा पनि सहेरै बसेको बताउछिन एक पटक हेरौ भिडियो :
Comments are closed, but trackbacks and pingbacks are open.