Nepal's First Video FM

यही अन्तर्वार्ता जहा अर्जुन क्षेत्रीले फाल्गुनमा हेलिकप्टर नभए ज्योतिषी क्षेत्र छाड्छु भनेका थिए!फेरी देशमा यस्तो घटना घट्ने ठोकुवा गरे (हेरौ)

875

पछिल्लो समय भविष्यवाणी गरेर एकाएक चर्चामा आएका युवा ज्योतिष अर्जुन क्षेत्री र पत्रकार कमल सरगम बीच चर्काचर्की भएको छ।जनताको सेवामा तल्लिन भन्ने ज्योतिषले कतै यी सब हावादारी काम त् गरिरहेको छैन भन्ने प्रश्नमा अर्जुन क्षेत्री आक्रोशित भएका हुन्।केहि समय देखि उनले गरेको गतिविधिलाई आधार मानेर ज्योतिषलाई मान्नेहरु धेरै घुइचो समेत हुने अर्जुन बस्ने अफिसको घरबेटीले जानकारी दिनुभयो।|

यी सब झुटा भए भने के गर्नु हुन्छ भन्ने प्रश्नमा अर्जुन क्षेत्रीले आफु जनताकै अगाडी घटी रेटेर मर्ने समेत चेतावनी दिएका थिए।पछिल्लो समय बिभिन्न व्यक्तिहरुको अनुहार हेरेरै भविष्यवाणी गरि चर्चामा आएका उक्त ज्योतिषलाई चर्चित कलाकार देखि बिभिन्न राजनीतिज्ञहरु समेत भेट्न पुग्ने गरेको बिशेष श्रोतले जानकारी दिएको छ।ज्योतिषको बिश्वास घटिसक्यो अब फेरी तपाई पनि अस्ताउन लागेको घाम त् हैन भन्ने प्रश्नमा उनि भन्छन ‘अरु हावादारी ज्योतिषहरुले गर्दा नेपाली जनतामा ज्योतिषशास्त्र अलिकति बिबादित बनेको हो अब त्यो हुने छैन ।सोहि क्रममा राखिएको १३ कडा कडा कडा प्रश्नको उतर सहित अर्जुन क्षेत्रीको यो बर्षकै अन्तिम अन्तर्वार्ता हेर्नुहोस :

You might also like

Comments are closed.