रबिन्द्र अधिकारीकै कारण जबर्जस्ति हेलिकप्टर उडाउन लगाएर यो गति भयो ,गगन थापा जस्तो नेताले देशको जिम्म लिनु पर्छ
पछिल्लो समय चर्किएको बिषय हो रबिन्द्र हेलिकप्टर दुर्घटना काण्ड,उक्त काण्डको बिषयमा बोलेर मिडियामा चर्चामा देखिएका एक चर्चित कलाकार तथा क्याप्टेन बिजय लामाले आफ्नो अर्को फरक अभिव्यक्ति मिडियासामु पोखेका छन।पछिल्लो समय देखिएको आरोप प्रत्यारोपको बिषयले आफु चकित रहेको बताउछन।
देशमा घटेको उक्त घटनामा आफु चिन्तित रहेको तर पाइलटलाई गल्ति देखाउदा भने आफु दुखित रहेको बताऊछन।जबर्जस्ति बिमान चलाएर उडाउन लगाउने र अन्तिममा दुर्घटनामा परेपछि दोष लगाउने प्रबिधि नेपालीले गल्ति गरेको बताए।उनि भन्छन बुढाहरुले देश चलाएर यो अवस्था आएको र अब युवा जस्तै गगन थापा,योगेश भट्टराई,कुलमान घिसिङ जस्ता नेताले देश हाक्न पर्ने बताउछन।हेरौ उक्त कुराकानी जस्ताको तस्तै :
Comments are closed.