Nepal's First Video FM

नेपाल आइडलमा सबैलाई रूहाएर गएकी र्यापर करिश्मा बिष्ट फेरी भाबुक हुदै मिडियामा! र्यापर यमाबुद्धको नाममा बनाईन यस्तो गीत

723

नेपाल आइडल बाट केहि समय अगाडी भाइरल भएकी चर्चित पात्रा करिश्मा बिष्ट मिडियामा भाबुक हुदै आएकी छिन।र्याप गाएर सबैलाई रूहाएकी करिश्माको बारेमा धेरै कुराहरु अझै मिडियामा आएका थिएन तर उनले यो पटक भने आफ्नो बारेमा धेरै खुलाएकी छिन।

पर्दामा जसरी चर्चामा देखिए पनि आफ्नो चर्चा अनुसारको सृजना सफल न भएको पनि उनको गुनासो छ।मिडियामा आउदा झन् दर्शकले मलाई न बुझेको भन्दै करिश्मा चिन्तित देखिएकी छिन।केहि समय अगाडी आत्महत्या गरि मृत्यु बरण गरेका चर्चित र्यापर यमाबुद्धको लागि पनि गीत बनाएर गाएकि छिन करिश्माले हेरौ उक्त भिडियो :

You might also like

Comments are closed.