Nepal's First Video FM

चलचित्र शुभ लभको बारेमा के भन्छन नायक तथा ज्योतिषी हरिहर ?

724

चर्चित ज्योतिषी तथा शुभ लभका नायक हरिहर अधिकारीले आफ्नो चलचित्रको बारेमा केहि बिशेष खुलासा गरेका छन।केहि दिनमै चलचित्रको रिलिज डेट आइरहदा उनि यो बेला प्रचारप्रसारमा व्यस्त छन।चलचित्रको बारेमा बोल्दै उनि अब आफु प्रचारप्रसारमा होमिएका बताउछन।सिटिजन एफ एम को टक सो मा उनि आफुले गरेको काम दर्शकले रुचाउनेमा पक्का भएका छन।

चलचित्र संगै उनको व्यक्तिगत बिषयमा पनि केहि प्रश्न गरिएको थियो।सेक्स र उनको बारेमा केहि बुझ्दै जादा उनले बाथरुम काण्डको बारेमा भने मुख खोलेका छन।बाथरुम काण्डको बिषयमा के भन्छन हेरौ ?

You might also like

Comments are closed.