Nepal's First Video FM

मोडल रन्जित गुरुङ बिहे गरेको १० बर्ष पछि श्रीमान सहित मिडियामा,रन्जित भन्छिन :अब फेरी बिहे गर्छु

877

नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित मोडल रन्जिता गुरुङ पहिलोपटक श्रीमान र दुई सन्तान सहित मिडियामा आएकि छिन।छोराको पास्नीको अवसर पारेर एक साथ् जोडी मिडियामा आएका हुन्।केहि समय देखि मिडियामा ज्ञाप देखिएकी रन्जिता कहाँ हराईन भन्ने प्रश्न दर्शकमा रहिरहेको बेलामा एक साथ् मिडियामा देखिए पछि भने दर्शकको प्रश्न छोपिएको छ।

रन्जिता गुरुङ अत्यधिक चर्चामा रहेको चलचित्र गोर्खा पल्टनकि नायिका समेत हुन् भने दोहोरी क्षेत्रकी त् एक रानी नै हुन्।उनि भएको गीतहरु प्राय चलिरहेकै हुन्छ।रन्जिता गुरुङले फेरी बिहे गर्ने समेत खुलासा गरेकी छिन श्रीमानकै अगाडी भन्छिन ‘फेरी बिहे गर्ने हो तर समय फिक्स भएको छैन’खास के हो ?यो बिषय बुझ्न उहा संग पत्रकार कमल सरगमले लिएको कुराकानी हेर्नुहोस :

You might also like

Comments are closed.