Nepal's First Video FM

प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको सनसनीपूर्ण खुलासा:हेर्दै जानुस अब विप्लब समातेर देखाउछु

651

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले विप्लब समुहको गलत गतिविधिको पर्दाफास गरेका छन।फरक प्रसँगमा उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाविरुद्ध सरकारले लगाएको प्रतिबन्ध जायज भएको प्रतिक्रिया दिए ।

उनले भने,‘विप्लव समूहले शान्तिपूर्ण आन्दोलन तथा विरोध गरेको भए सरकारले कुनै अवरोध गर्दैन र रहेनपनि ।’ संविधान र कानुनविपरित क्रियाकलाप गर्ने छुट कसैलाई पनि नभएको उनको भनाई छ ।उनले भने,‘विप्लवजीहरुले गरेका गतिविधिहरु राजनीतिक गतिविधि होईनन् । सरकारले आफ्नो दायित्व पूरा गरेको छ । संविधानविरोधी गतिविधि नियन्त्रणको लागि सरकारले कदम चालेको हो ।’हेरौ भिडियो :

You might also like

Comments are closed.