Nepal's First Video FM

जन्म दिनमा सारिका र उनकी आमाको मिडियामा रुवाबासी !बुबाले सारिका नजन्मिदै अलपत्र पारेर छाडेको आमाको खुलासा (हेर्नुहोस)

518

चर्चित दोहोरी मोडल सारिका केसीले आफ्नो जन्म दिन दुई तरिकाले मनाएकी छिन।बिहानै उनि बाल आश्रम पुगेकी थिइन् भने बेलुका उनले कलाकार संग जन्म दिन मनाएकी हुन्।आफु पनि एक अनाथ जस्तै रहेको आफु न जन्मिदै बाबाले छाडेर गए पछिको पिडित जीवनलाइ सम्हालेको सम्झना गर्दै सारिका भक्कानिएर रोएकी छिन ।

उनकी आमा पनि पहिलोपटक मिडियामा देखिएकी छिन।छोरीको जन्म दिन मनाउन आएकी आमा पुरानो दिन सम्झेर भक्कानिएर रुन थालिन।श्रीमानको अपहेलना र तिरस्कारले पटक पटक मर्दै बाचेको भन्दै उनि आफ्नो जीवन सुधार्नको लागि भए पनि अर्को बिबाह नगरेको खुलासा गरेकी छिन।हेरौ जन्म दिनमा लिएको भिडियो कुराकानी :

You might also like

Comments are closed.