Nepal's First Video FM

बेलायति नागरिकको बिषयमा शिशिरले क्रिष्टिनालाई मानहानी गरेको भन्दै धम्कि?अन्तत:बोले बास्तबिकता शिशिर भण्डारीले

808

केहि दिन अगाडी बेबारिशे अबस्थामा भेटिएका बेलायति नागरिकको उपचारको बिषयमा बाहिरिएको बिबाद थप चर्किएको छ।पत्रकार शिशिर भण्डारी र उक्त बेलायति नागरिक संग बसिरहेकी क्रिष्टिना बीच लफडा देखिएको छ।शिशिरले पनि आफुले गरेको काम प्रति र देखिएको केहि त्रुटी प्रति माफ मागेका छन।

एता क्रिष्टिनाले भने आफुलाई शिशिरले मानहानीको आरोप लगाएको बताउछिन उनि भन्छिन ‘शिशिर भण्डारी ज्युले मलाइ फोन गरि मानहानी भएको भन्दै गालि गरेका छन।मैले उहाले गरेको गलत कामको मात्र पर्दाफास गरेको हु।हेरौ नर्बिक हस्पिटलमा गरिएको कुराकानी :

You might also like

Comments are closed.