Nepal's First Video FM

बेलायति फिलिपलाई नर्बिकको निशुल्क उपचार हल्लाकी सत्य?रुदै आए दुई युवा मिडियामा,मृत्यु दण्ड दिनुहोस बरु सहन्छु तर यस्तो अत्याचार सहन्नौ (हेर्नुहोस)

537

काठमाडौंको नर्बिक अस्पतालमा उपचारार्थ रहेका एक जना विदेशी नागरिकको समाचार र भिडियोले तरंग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन्।उनलाई यो बेला नर्विक हस्पिटलले निशुल्क उपचार गरिरहेको र सहयोग नगर्न अनुरोध गरेको भिडियो आए पछि थप सहयोग गर्न चाहनेहरु भने अचम्मित छन।

तर के हो खास बुझ्नको लागि हामी अस्पताल सम्म पुगेका छौ।अस्पतालमा सहयोग जुटाईरहेका टिमले भने सबै भ्रामक समाचार आएको र अस्पतालले सुक्को नहेरेको बताएका छन।अस्पतालले निशुल्क गरेको भेटिए र हामीले एक सुक्को मात्रै खाएको देख्नु भएमा झुन्डाएर फासी दिनुहोला सहयोग अभियानका टिम भन्छन।

उपचार गरिरहेका उक्त बिरामीको अबस्था कस्तो छ भन्ने प्रश्न सहित उहाहरु संग गरिएको कुराकानी हेर्नुहोस :

You might also like

Comments are closed.