Nepal's First Video FM

यसरी चुके नेपाली मौसमविद तराईको हावाहुरीको मापनमा!जसकारणनै भएको रहेछ यस्तो घटना (प्रमाण सहित हेर्नुहोस्)

748

नेपालले मौसमको मापन गर्न नसक्दा उता भारतले भने मौसमको सहि मापन गर्न सकेको पुष्टि भएको छ। वेदर सर्भिलेन्स राडारसमेत भनिने मौसमी राडारले हावाहुरीको पूर्वानुमान गर्न सक्छ । यसको सहायताले वर्षाको गति, मात्रा, हावाको बहाव, हावाहुरी, चट्याङ आदिको पूर्वानुमान गर्न सकिन्छ ।

हावाहुरीबारे पूर्वजानकारी पाउन सकेको भए बारा–पर्सामा पक्कै त्यति ठूलो जनधनको क्षती नहुन सक्थ्यो ।

त्यसो त नेपालमा पूर्वसूचना दिने अत्याधुनिक प्रविधि भित्र्याउने पहल नभएको पनि होइन । तर, सरकारी ढिलासुस्ती र लापरवाहीले अहिलेसम्म काम हुन सकेन ।
हेरौ हामीले तयार पारेको उक्त भिडियो :

You might also like

Comments are closed.