Nepal's First Video FM

“अनमोल कृष्ण म राधा ,तर जोडि जसिता सँग सुहाउछ” नायिका सुहाना थापा

1,036

आउदो चैत्र २९बाट देशभर प्रसारण हुदै छ चलचित्र ए मेरो हजुर ३। यसै चलचित्र बाट नेपाली रजतपटमा नायिका झरना थापाकि छोरि सुहाना थापाले डेब्यु गर्दैछिन। उनको जोडी नायक अनमोल केसी संग बाधिदै छ। सो चलचित्रको दुइ ओटा गीत र ट्रेलरले निकै राम्रो चर्चा कमाएको छ साथै सुहानाको पानि चर्चा चुलिएको छ। यसै चलचित्रमा रहेर सिटिजन एफ एमले सुहाना थापा संग कुराकानी गरेको छ। हेर्नुहोस भीडीयो

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.