Nepal's First Video FM

लोक गायिका सम्झना भण्डारी बहिनीसहित पहिलोपटक मिडियामा!सम्झनाको भन्दा १० गुणा मिठो स्वर उनको १२ बर्षिय बहिनीको(हेर्नुहोस भिडियो कुराकानी)

811

लोकप्रिय लोक गायिका सम्झना भण्डारी आफ्नो कान्छी बहिनीसहित मिडियामा आएकी छिन।पहिलोपटक मिडियामा बहिनि सहित देखिएकी सम्झना हर्सित संगै निरास पनि देखिन्थिन।बहिनीको अभिभाबक बनेकी सम्झनाको पीडाले भने आम दर्शकलाई रूहाउँछ।

सानैमा बाबाको मृत्यु संगै १४ बर्ष देखि गर्नु परेको दुख र आफ्नो पीडालाई उनले मिडियामा पोखेकी छिन।उनि संगै चर्चित सर्जक खेम सेन्चुरी पनि मिडियामा देखिएका छन।खेम र उनी बीचमा देखिएको प्रेम सम्बन्धको बिषयलाइ पनि खुलाएका छन।के सत्य हो हेरौ कुराकानीमै:

You might also like

Comments are closed.