केहि दिन अगाडी दोहोरी ब्याटल दुई भनेर बजारमा आएको प्रकाश सपुत र प्रिती आलेको गीत निकै चर्चामा छ।युटुबको ट्रेनिङ न-१ मा देखिएको उक्त गीतका कलाकार एक साथ् मिडियामा आएका छन।लोक सस्कृतिको संरक्षणमा लागेका यी दुई कलाकार पछिल्लो समय ब्याटललाइ प्राथमिकता दिदा उनीहरुलाई दर्शकले गलत परिभाषा दिन थालिसकेका छन।
ब्याटलले समाजमा बिकृति ल्याउने भन्दै एक खालका दर्शकको गालि आइरहेको छ भन्ने प्रश्नमा प्रकाश र प्रीतिले उतरमा दिन्छन ‘तिनै भिटेनले छाडा शब्द प्रयोग गरेर गीत गाउँदा ठिक रे मैले ब्याटल गाउँदा बेठिक?यो सोच्ने सैलीनै भएन’प्रकाशको आक्रोश बाहिर देखिन्थ्यो।हेरौ उक्त समय गरिएको कुराकानी जस्ताको तस्तै :
Comments are closed.