Nepal's First Video FM

बल्छी र राजु मास्टरले मेरी बास्सै छाड्नुको खास कारण र प्रमाण बाहिर ल्याए दारीबाले,अझै मिडियाहबले पैसा नदिदा कलाकार यस्तो अबस्थामा

773

चर्चित हास्यकलाकार सुरबीर पण्डित दारी बा ले बल्छी धुर्बे अर्थात मरिचमान श्रेष्ठ र राजु मास्टरले मेरी बास्सै छाड्नुको रहस्य बाहिर ल्याएका हुन्।उनि सहितको टिम लामो समय देखि मेरी बास्सैमा काम गर्दै आएका छन।काजि बा र दारी बा भने अन्य टेलिसिरियलमा पनि रहेका र बल्छी र राजु मास्टरले भने मेरी बास्सैलाइ मात्रै लिड गरिरहेको छन।

सुरबीर पण्डितले उक्त बिषयलाई लिएर आफु पनि चिन्तित रहेको बताउछन।संगै सहकार्य गरेको साथीहरुले मेरी बास्सै छाड्दा सिरियल पनि खल्लो भएको बताएका छन।उनले अन्तमा कारण पनि बाहिर ल्याएका छन।मिडिया हबले अझै पनि पैसा न दिएको खुलासा गरेका छन।हेरौ बाँकी भिडियो कुराकानीना:

You might also like

Comments are closed.