Nepal's First Video FM

गुप्तांगको रौंले ब्याक्टेरिया पैदा हुने खतरा

928

माघ ९, गोप्य अंगका रौं आधुनिक महिलाहरु धेरैले गोप्य अंगमा सेभ गरेर सफा बनाउछन् । यस्तो रौ कहिल्यै पनि आम चर्चाको विषय बन्दैन । सायद यही भएर होला यसका विषयमा धेरै भ्रमहरु हामीमाझ विद्यमान छन् ।

गुप्तांगको रौंले ब्याक्टेरिया पैदा हुने खतरा हुन्छ । यसमा जीवाणू र ब्याक्टेरिया हुन्छ जसले यौनसम्वन्धी समस्याहरु उत्पन्न गर्न सक्छ । एउटा अध्ययनअनुसार पुरुषहरुको गुप्तांगको रौंबाट उसको महिला साथीलाई एचपीबीसँग जोडिएका समस्याहरु हुन सक्छन् ।

केही व्यक्तिहरुलाई गुप्तांगको रौंले सेक्समा झनै मज्जा थपिदिन्छ । केही महिलाहरु चाहिँ रौं मन पराउँदैनन् । वाक्स गराउने वा खौरने, यो आफुमा निर्भर गर्छ । तर, एउटा कुरा ध्यानमा राखौं, गुप्तांगको रौं हटाउँदा त्यो ठाउँमा कतै छाला नकाटियोस् ।

छाला संवेदनसिल छ भने सेविङ गर्दा रेजरलाई छालामा धेरै जोडले रगड्नु हुँदैन । सेभिङ क्रिम बिना नै सेभिङ गरियो भने छाला काटिन सक्छ । यदि रौं हटाउनका लागि रेजरको प्रयोग गरिन्छ भने एउटा रेजर २-३ पटकभन्दा बढि प्रयोग गर्नु हुँदैन ।

You might also like

Comments are closed.