Nepal's First Video FM

विप्लबका नेताहरु जंगल पसिसकेको र अब जनयुद्धको अन्तिम तयारीमा रहेको गरे विप्लबकै एक नेताले खुलासा हेर्नुहोस यस्तो छ योजना !

663

पछिल्लो समयमा देशमा गलत गतिबिधि फैलाएको भन्दै विप्लब नेकपालाइ प्रतिबन्ध लगाए संगै उनका कार्यकर्ताहरु यतिबेला आक्रोसित छन।सरकारले जनयुद्ध भएको हेर्न चाहेको र अब यसको नतिजा देखाउने भन्दै विप्लब नेकपाका एक नेताले अब हतियार बोक्न तयार रहेको बताउछन।

विप्लबले पछिल्लो समय आफ्नो राजनीतिक क्रियाकलाप बढाएको भएर सरकारले उक्त प्रतिबन्ध लगाएको थियो।प्रतिबन्ध लगाए संगै विप्लब नेताहरु यतिबेला भुमिगत छन।आजको कुराकानी गरिरहदा विप्लबका एक नेता नर बहादुर कार्कीले पनि आफ्नो चेतावनी सरकारलाई दिएका हुन्।हेरौ भिडियो कुराकानी :

You might also like

Comments are closed.