Nepal's First Video FM

कसरी भयो हत्या गाउँकि सारिका केसीको राजधानीको होटलमा ?भिडियो सहित

861

कमल सरगम काठमाण्डौ।बिगत केहि महिना देखि चर्चामा रहेको शब्द हो बलिदान,नेपाली लोक दोहोरीको इतिहासलाईनै चयालेन्स दिने नया सृजनाको जन्म भएको छ।बहुप्रतिक्षित गीत ‘बलिदान’सार्बजनिक भए संगै गीतको चर्चा बढ्ने पक्का भएको छ ।बजारमा यो गीत आउनु अगाडिनै सबैले आस गरिरहेका छन।यो आसा आज पुरा हुने भएको छ। दोहोरीमा अर्को तहल्का मच्चिएको छ।लोकप्रिय गायिका बिष्णु माझी र गणेश अधिकारीको आवाज रहेको उक्त गीतले इतिहास रच्नेमा पक्का छन कलाकार टिम।

सारिका केसीको जिउँदो अभिनय रहेको भिडियोमा उस्तै दमदार अभिनय रहेको छ बिमल अधिकारी र को पनि।बिमल र सारिकालाई थप मोडलको रुपमा साथ् दिएका छन ओबी रायमाझीले।गीतको ट्रेलर आउननै २ हप्ता कुर्न पर्यो एता पुरा भिडियो बाहिरिन पनि एक महिना लागेको छ। गीतको सुटिङ्ग नै १ हप्ता भन्दा बढी लगाएर गरिएको थियो।गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन कपिल लामाले गरेका हुन्।

७ लाख लगानीमा निर्माण भएको उक्त गीतको भिडियोमा पहिलोपटक दोहोरीमै हेलिकप्टर प्रयोग गरिएको छ।भिडियो निर्माण टिम पनि निकै उत्साहित देखिन्छन।भिडियो सम्पदान सुजन साहीले गरेको हुन्।हेरौ पुरा भिडियो:

You might also like

Comments are closed.