Nepal's First Video FM

लोक दोहोरीका यी चर्चितकलाकारहरु जसले २०७५ सालमा गरेका गल्तिहरु एक साथ् बाहिर आयो (हेर्नुहोस भिडीयोनै)

587

२०७५ साल लोक दोहोरी कलाकारको लागि सर्बाधिक फलदायी वर्षको रुपमा उभिन सफल भयो भने यही बर्ष मौलिक दोहोरी बर्ष बन्न सफल भएको छ! कलाकारले युटुब लक्षित गीतहरु बजारमा ल्याए पनि समग्रमा मौलिक गीत युटुबमा बिकेको छ यसलाई फलदायी रुपमा लिन सकिन्छ भने यही बर्ष दोहोरीमा बिकृतिको अन्त्य नै भएको छ र मौलिकताको सुभारम्भ भएको छ।हामीले बर्षौ देखि रेडियोमा आवाज उठाउदै आएको बिषयले मुर्त रुप लिएको छ।यसमा आम दर्शक श्रोतापनि खुसि हुनु पर्ने देखिन्छ।

नेपाली लोक संगीतको सफल बर्षलाई दर्शकले सर्बाधिक पचाएको छन भने केहि बिकृतिमुलक गीतहरु पनि यो बर्ष आएकै हो तर त्यसलाई दर्शक श्रोतले ठाडै अस्युइकार गरेका छन।यो बर्षको सबै भन्दा सफल दोहोरी गीतमा ‘सालको पात’ लात हानेको मानिन्छ।
हेरौ यो बर्ष कस्तो कस्तो दोहोरी गीतहरु हिट भए को को कलाकारको कति चर्चा?भिडियो सहित :

You might also like

Comments are closed.