Nepal's First Video FM

पशुपति शर्माले नलिएको सरकारी पदक काण्डको बिषयमा सुरेन्द्र केसीले गरे पर्दाफास ,सरकारलाई दिए चेतावनी(हेर्नुहोस भिडियो कुराकानी)

639

हिजो पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि नाम सुचीमा थियो । तर, उनी पदक थाप्न शीतल निवास गएनन् । त्यसपछि आशंका गरियो कि लूट कान्छा लुट… गीतको कारण उत्पन्न विवादका कारण उनको पदक खोसिएको वा उनले बहिष्कार गरेका त होइनन् भन्ने प्रश्नहरु बाहिर आइरहदा एता राजनीतिक विश्लेषक सुरेन्द्र केसीले भने सरकारको चर्को आलोचना गरेका छन।

पाशुपति शर्मा जनताको गायक भएको र उक्त पदक पार्टीका आएपासेले पाउने भएकाले पशुपतिले पदक न लिएको ठोकुवा गरेका छन भने सरकारले गरेको उक्त निर्णय लाजमर्दो रहेको समेत खुलासा गरेका छन।सरकारको २०७५ बर्ष अहिलेसम्मकै घातक बर्ष बनेको समेत खुलासा गरेका छन हेरौ बाँकी कुराकानी :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.