बेलायती नागरिक फिलिपको पैसाको बिषयमा फेरी अस्पतालमा क्रिष्टिना र पत्रकार बीच हात हालाहाल-हेर्नेहरु भागाभाग
केहि दिन अगाडी बेलायति नागरिक फिलिप्पको मृत्यु संगै फिलिप्पको उपचारको लागि आएको बाँकी रकमको सार्बजनिक गर्ने पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार र क्रिष्टिना बीच हात हालाहाल सम्मको अबस्था आएको छ।झुटो समाजसेवी भन्दै क्रिष्टिनामाथि पत्रकार खनिएका हुन्।
एक महिला पत्रकारले क्रिष्टिना माथी हात हाल्ने सम्मको अबस्थामा पुगेकी थिइन।क्रिष्टिनाले पैसा माग्दै समाजसेवाको नक्कल गरेको भन्दै पत्रकार जंगीएका थिए।उता क्रिष्टिना भने आफुले यस्तो सानो सोच राखेर आफु अगाडी नबढेको बताउछिन।प्रमाण सहित देखाउन क्रिष्टिनाले पनि आक्रोश पोखिन।हेरौ उक्त समय भएको गतिबिधि :
Comments are closed.